खेलकुद

महिला साफ च्याम्पियनसिप आजदेखि सुरु हुँदै

दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिप बिहीबारदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । च्याम्पियनसिपमा भाग लिन साफका सातवटै देशका खेलाडी...

बिस्तृतमा

एनसीसी मलेसियाद्वारा एन्फालाई चेक हस्तान्तरण

गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई ६ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । असोज १२...

बिस्तृतमा

अभ्यास खेलमा नेपाल विजयी

अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी)लाई हराएको छ...

बिस्तृतमा

एनपिएल अक्सनः खेलाडी भित्र्याउन टिमहरूबीच प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन चलिरहेको छ। एनपिएलमा आबद्ध आठ टोलीले खेलाडी टोलीमा आबद्ध गर्न बोली लगाइरहेका छन्। घरेलु खेलाडीलाई...

बिस्तृतमा

‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत गएराती भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा गएराती सम्पन्न...

बिस्तृतमा

नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा

भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज...

बिस्तृतमा

अन्तरबैंक फुटसल ग्लोबल आई.एम.ईं. बैंकले जित्यो

नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तरबैंक फुटसल टुर्नामेण्ट-२०८१ सम्पन्न भएको छ । धनयन्तरी फुटसल...

बिस्तृतमा

अन्तरबैंक फुटसलमा ३७ संस्थाका ६० टिम सहभागि

नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवस अवरमा आज असोज ३ देखि ५ गतेसम्म दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट...

बिस्तृतमा

क्यान पूर्व अध्यक्ष पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

नेपाल‌ क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाली खेलकुद पत्रकारहरूको छाता...

बिस्तृतमा

अमेरिका हुने नेपालको लिग-२ को तालिका सार्वजनिक

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको नेपालको तेस्रो सिरिजको तालिका सार्वजनिक भएको छ। बिहीबार साँझ आईसिसीले अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिकोणात्मक...

बिस्तृतमा

आइसिसी विश्वकप लिग-२: राष्ट्रिय टोलीको बिदाइ

आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नका लागि आज राति क्यानडा जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको...

बिस्तृतमा

राष्ट्रपति पौडेलबाट कांस्य पदक विजेता पलेशालाई सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच...

बिस्तृतमा
पृष्ठांकन:«1...15161718192021...135»