आइसिसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधिधि अस्ट्रेलियाले जितेको छ । इङ्ल्यान्डको द ओभलमा सोमबार भएको फाइनलमा भारतलाई दुई सय नौ रनले...
बिस्तृतमायुइएफए च्याम्पियन्स लिगको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले...
बिस्तृतमाएफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई...
बिस्तृतमाचेन्नई सुपर किंग्सले (आइपिएल) को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक...
बिस्तृतमाभारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
बिस्तृतमामुम्बई इन्डियन्सलाई पराजित गर्दै साबिक विजेता गुजरात टाईटन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नरेन्द्र मोदी...
बिस्तृतमाजिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार...
बिस्तृतमाविश्व फुटबलको नियामक फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ । तीन उत्तर अमेरिकी मुलुकहरु अमेरिका, क्यानडा...
बिस्तृतमाभारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले आज...
बिस्तृतमाएसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको...
बिस्तृतमा