खेलकुद

आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालको दोस्रो जित

आइसिसी यू–१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिआइसिसी यू–१९ पुरुष विश्वकबार भएको दोस्रो खेलमा...

बिस्तृतमा

यू–१८ महिला भलिबल उपाधि न्यु डायमन्डलाई

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यु डायमन्ड कप यू–१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । डायमन्डले...

बिस्तृतमा

विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको सानदार जित

युएईमा जारी यू–१९ विश्वकप छनोटमा नेपाली युवा टिमले सानदार जित निकालेको छ। शुक्रबार युएईमा भएको खेलमा नेपालले सिंगापुरमाथि ९६ रनको सादनर...

बिस्तृतमा

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिइने

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता...

बिस्तृतमा

विश्वकप छनोटमा सहभागी यू–१९ क्रिकेट टोलीको बिदाइ

संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी १९ वर्षमुनि (यू–१९) पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई...

बिस्तृतमा

नेपाललाई त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा...

बिस्तृतमा

नामिबियामाथि नेपालको सानदार जित

ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको...

बिस्तृतमा

एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालको जित

घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई हराएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार...

बिस्तृतमा

स्पट फिक्सिङको अनुसन्धान प्रतिवेदन सिआइबीले बुझायो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुई महिनाअघिको टी–२० क्रिकेट लिगमा भएको भनिएको स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी...

बिस्तृतमा

त्रिकोणात्मक एक दिवसीयमा नेपाल विजयी

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी...

बिस्तृतमा
पृष्ठांकन:«1...37383940414243...147»