खेलकुद

फिफा उत्कष्ट खेलाडीहरुको नाम सार्वजनिक

फिफा विश्व उत्कृष्ट पुरुष र महिलाको शीर्ष तीनमा पर्न सफल खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । फिफा वर्ष उत्कृष्ट पुरुषमा लियोनेल...

बिस्तृतमा

साफ यु-२० महिला च्याम्पियनसिपः नेपाल फाइनलमा

नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा...

बिस्तृतमा

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ...

बिस्तृतमा

यू–२० महिला साफमा भुटानविरुद्ध नेपालको जित

नेपाललाई जित दिलाउन अमिसा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रीति राईले पनि गोल गरिन्। बंगलादेशमा जारी यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालले...

बिस्तृतमा

क्यानको साधारण सभा सुर्खेतमा गर्ने निर्णय

नेपाल क्रिकेट संघ क्यानको साधारण सभा सुर्खेतमा गर्ने निर्णय गरेको छ । आगामी फागुन १४ र १५ गते साधारण सभा बाट...

बिस्तृतमा

यू–२० राष्ट्रिय महिला फुटबल टिमको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरेको छ । एन्फाले मङ्गलवार बङ्गलादेशको ढाकामा आयोजना हुने...

बिस्तृतमा

आर्मीका दीपक र एपिएफकी फुलमतीलाई उपाधि

दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले जित्नुभएको छ ।...

बिस्तृतमा

इन्टर मिलानले जित्यो इटालियन सुपर कपको उपाधि

इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३–० ले हराउँदै इन्टरले उपाधि जितेको...

बिस्तृतमा

आईसीसी विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

पालले घरेलु मैदान कीर्तिपुरमा खेल्ने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ...

बिस्तृतमा

न्यु डायमण्ड एनभीए क्लब च्याम्पियनसिपको फाइनलमा

न्यु डायमण्ड स्पोर्ट्स क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार...

बिस्तृतमा

सन्दीपलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज नन्द र रमेश...

बिस्तृतमा

अन्तर्राष्ट्रिय करातेमा सहभागी टोली बङ्गलादेश प्रस्थान

जनवरी १३ देखि बङ्गलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बङ्गलादेश प्रस्थान गरेको छ । उक्त...

बिस्तृतमा
पृष्ठांकन:«1...45464748495051...136»