खेलकुद

एएफसी यू-१७ एसियन कपमा नेपालको खराव सुरुवात

नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल...

बिस्तृतमा

एएफसी यू-१७ एसियन कप : नेपालको लक्ष्य छनोट

भियतनाममा बुधबारदेखि सुरु हुने एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपालको एउटै लक्ष्य छनोट छ । नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले...

बिस्तृतमा

नवौं राष्ट्रिय खेलकुदको ट्रफि जनकपुरधाममा अनावरण

 मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नवौँ राष्ट्रिय खेलकुद २०७९ को ट्रफी जनकपुरधामको जानकी मन्दिरमा अनावरण गर्नुभएको छ । त्यस अवसरमा मुख्यमन्त्री...

बिस्तृतमा

अन्जनको ह्याट्रिकमा नेपालद्वारा बङ्गलादेश पराजित

अञ्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई...

बिस्तृतमा

मैत्रीपूर्ण खेलमा बङ्गलादेशलाई हराउने प्रशिक्षकको दाबी

नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रङ्गशालामा आयोजना हुने मैत्रीपूर्ण खेलमा दुवै टोलीले जित निकाल्ने दाबी गरेका छन् । खेलअघि सोमबार आयोजित...

बिस्तृतमा

नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल भोली साँझ

नेपाल र बङ्गलादेशबिचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । एन्फाले सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट मूल्य राखेको...

बिस्तृतमा

झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न सन्दीप छिटै नेपाल फर्किने

नाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफुबिरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको...

बिस्तृतमा

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि टोली घोषणा

बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज...

बिस्तृतमा

सहिद स्मारक ‘सी’ डिभिजन लिग आजबाट सुरु हुँदै

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज बिहीबारबाट सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु...

बिस्तृतमा

महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जित्यो

साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले...

बिस्तृतमा
पृष्ठांकन:«1...46474849505152...144»