खेलकुद

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको...

बिस्तृतमा

विश्वकपमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोलले हरायो

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न...

बिस्तृतमा

विश्वकपमा बेल्जियमले क्यानडालाई १-० गोलले हरायो

बेल्जियमले कतारमा जारी विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह एफ अन्तर्गत अहमद बिन अली रंगशालामा बुधबार राति भएको खेलमा बेल्जियमले...

बिस्तृतमा

स्पेनले कोस्टारिकालाई ७-० गोलले हरायो

फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को आफ्नो खेलमा स्पेनले कोस्टारिकामाथि गोलको वर्षा गरेको छ । अल थुमामा स्टेडियममा बुधबार राति भएको...

बिस्तृतमा

विश्वकप फुटबलः जापानको सनसनीपूर्ण जीत

बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चारपटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो...

बिस्तृतमा

विश्वकप फुटबल: अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह सी मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा...

बिस्तृतमा

विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

 कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज...

बिस्तृतमा

नेदरल्यान्ड्सले सेनेगललाई हरायो

 कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ । कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा...

बिस्तृतमा

विश्वकप फुटबलः वेल्स र अमेरिकाबीचको खेल बराबरीमा

कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान...

बिस्तृतमा

विश्वकप फुटबलमा नेदरल्यान्ड्सले सेनेगललाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ । कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा...

बिस्तृतमा

विश्वकपको उद्घाटन खेलमा आयोजक कतार पराजित

आयोजक कतार फिफा विश्वकप २०२२को उद्घाटन खेलमा इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ । आईतबार अल ब्याट स्टेडियममा सम्पन्न खेलको...

बिस्तृतमा

विश्वकप फुटबल प्रतियोगिता आजदेखि

विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा...

बिस्तृतमा
पृष्ठांकन:«1...51525354555657...136»