महिला ओपन गल्फ प्रतियोगिताको उपाधि सुस्मा सिग्देलले जित्नुभएको छ । रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा शनिबार भएको १८ होल स्पर्धामा सुस्माले ४०...
बिस्तृतमामहिला ओपन गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा ५० जना महिला गल्फरको सहभागिता...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री...
बिस्तृतमानेपालकी फिफा रेफ्री अन्जना राई एसियाली फुटबल महासङ्घ (एएफसी) एलिट वुमन रेफ्री तथा सहायक रेफ्री प्यानलमा समावेश हुनुभएको छ । एएफसीले अन्जनालाई २०२२...
बिस्तृतमाविभागीय टोली नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले १८ स्वर्ण,...
बिस्तृतमायुवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको...
बिस्तृतमाकोरोना महामारीको विश्वव्यापी कहरबाट नेपाली खेलकुद क्षेत्र पनि अछुतो रहेन। वर्ष २०७८ मा तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति खेलकुद क्षेत्रले लिन...
बिस्तृतमानेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०ले आज सार्वजनिक गरेको नयाँ...
बिस्तृतमानेपाल ओलम्पिक कमिटी (एनओसी) ले पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाललाई एनओसी अवार्ड प्रदान गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक...
बिस्तृतमायुवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ । मंगलबार ओलम्पिक दिवस २०२२ को अवसरमा...
बिस्तृतमा