खेलकुद

फिफा वर्ष खेलाडी अवार्ड पोल्याण्डका लेवान्डोस्कीलाई

पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सन् २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जित्नुभएको छ । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर...

बिस्तृतमा

साउदी अरबले नेपालको फुटबल विकासमा सहयोग गर्ने

नेपालको फुटबल विकासका लागि साउदी अरबले सहयोग गर्नेभएको छ । नेपाली फुटबलको विभिन्न पक्षमा सहयोगसम्बन्धी सम्झौतापत्रमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

बिस्तृतमा

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जित्यो

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति साउदी अरेवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले...

बिस्तृतमा

विश्व नम्बर वन प्रिन्स दाहाल बने योनेक्सको ब्राण्ड एम्बेसडर

 विश्व जुनियर ब्याडमिन्टन वरियतामा हालै नम्बर वन बन्न सफल प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन हुनुभएको छ । प्रिन्सलाई सम्मान...

बिस्तृतमा

नेपाली खेलाडी प्रिन्स विश्व ब्याडमिन्टनको शीर्षस्थानमा

नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थानमा पुग्दै इतिहास कायम गरेका छन् । विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको...

बिस्तृतमा

दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महिनामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई...

बिस्तृतमा

टी–२० विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल छनोटका लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा गरको छ । टोलीका प्रशिक्षक पुबुदु दसानायके...

बिस्तृतमा

स्वर्ण विजेता महिला भलिबल टोली स्वदेश फिर्ता

बङ्गलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् ।...

बिस्तृतमा

महिला भलिबल खेलाडीलाई जनही पाँच लाख दिइने

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ च्याम्पियन नेपाली टोलीका खेलाडीलाई सरकारले...

बिस्तृतमा

नेपाल टेस्ट खेल्‍ने राष्ट्र बनाउने छु : कप्तान सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफ्नो कप्तानीमा नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताउनुभएको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...66676869707172...147»