राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको छ ।...
बिस्तृतमानेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग...
बिस्तृतमानेपाली क्रिकेटर सन्दीप लामिछाने आइसिसी प्लेयर अफ दी मन्थको विजेता बनेका छन् । आइसिसीले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको विजेता घोषणा गर्दा...
बिस्तृतमासाफ च्याम्पियनशीप १३औं संस्करणको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । सुरुवातदेखि नै नेपालले रक्षात्मक रणनीतिलाई कायम राख्दै अन्त्यसम्म पनि...
बिस्तृतमामाल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनशीप अन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । आफु भन्दा धेरै बलियो टोली भारतसँग नेपालले आज...
बिस्तृतमाचौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको फाइनल...
बिस्तृतमाएभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् ।...
बिस्तृतमाचितवन टाइगर्सका कप्तान सोमपाल कामीले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा शनिबार हुने फाइनल खेललाई अन्य बाँकी खेलहरु जस्तै सामान्य रुपमा लिएर...
बिस्तृतमाएभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा पोखरा राइनोज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वालीफायरमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै...
बिस्तृतमायुईएफए नेसन्स लिग ए च्याम्पियन्सको पहिलो सेमिफाइनल खेलमा स्पेनले इटालीलाई पराजित गरेको छ । इटालीको मिलानो शहरमा आज बिहान सम्पन्न खेलमा...
बिस्तृतमा