खेलकुद

एशियन जुनियर बक्सिङमा नेपाललाई तीन कास्य

नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ ।...

बिस्तृतमा

एसिया कपका लागि महिला फुटबल टोलीको घोषणा

प्रमुख प्रशिक्षक गैरी फिलिप्सले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गर्नुभएको छ । सन् २०२२ को एएफसी महिला एसिया कप छनोट खेल्ने...

बिस्तृतमा

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

। नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई...

बिस्तृतमा

नेपाली राष्ट्रिय क्रिकेट टिम मङ्गलवार ओमान जाने

आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजका लागि नेपाली टिम मङ्गलवार ओमान प्रस्थान गर्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमानमा...

बिस्तृतमा

सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले आज सात...

बिस्तृतमा

फिफा वरीयतामा नेपाल अब १०१ औं स्थानमा

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा...

बिस्तृतमा

टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

युएई र ओमानमा संयुक्त रुपमा हुने आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले...

बिस्तृतमा

नेपालले पपुवा न्युगिनीसँग एक दिवसीय सिरिज खेल्ने

 नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एक दिवसीय सिरिज खेल्ने भएको छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले अगामी...

बिस्तृतमा

प्रधानमन्त्री देउवा र पूर्वकप्तान खड्काबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले शनिबार भेट्नुभएको छ । भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल...

बिस्तृतमा

फिफा वरियतमा नेपाल १६८ औं स्थानमा यथावत

फिफा बरियतामा नेपाल  यथावत रहेकोे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेकोे नयाँ सुचि अनुसार नेपाल १६८ औं स्थानमा...

बिस्तृतमा
पृष्ठांकन:«1...75767778798081...144»