खेलकुद

नेपाल साफ यु-२० फुटबलको सेमिफाइनलमा

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा...

बिस्तृतमा

साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्ने

साफ यू-२०  च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा...

बिस्तृतमा

साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भुटानको जित

१० खेलाडीमा समेटिएको भुटानले साफ यु–२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध रोमाञ्चक जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा...

बिस्तृतमा

नेपाल र बङ्गलादेश एक खेल अगावै सेमिफाइनलमा

नेपाल र बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बङ्गलादेशले...

बिस्तृतमा

साफ च्याम्पियनसिपमा भारत विजयी

 साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा...

बिस्तृतमा

पुरुष साफ च्यामिपयनसिपमा नेपालले श्रीलङ्कालाई हरायो

आइतबारदेखि सुरु भएको यू-२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको...

बिस्तृतमा

साफ च्याम्पियनसिप उद्‌घाटनमा नेपाल र श्रीलंकाले खेल्ने

दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज आइतबारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपालले...

बिस्तृतमा

राष्ट्रिय क्रिकेट टोली प्रशिक्षणका लागि भारत प्रस्थान

आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि...

बिस्तृतमा

पेरिस ओलम्पिक सम्पन्न : ४० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको...

बिस्तृतमा

दशरथ रङ्गशालालाई पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । एसियाली फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो...

बिस्तृतमा
पृष्ठांकन:«1...567891011...147»