खेलकुद

नेपाली फुटबल टिम विश्वकप छनौट खेल्न कुवेतमा

फिफा विश्वकप छनौटको दोस्रो चरणका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ । नेपाली टिम इराकसँगको मैत्रीपुर्ण खेलपछि रोडको...

बिस्तृतमा

च्याम्पियन्स लिगको उपाधि चेल्सीले जित्यो

चेल्सीले सन् २०१२ पछि दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । पोर्चुगलको पोर्टोमा सम्पन्न खेलमा म्यान्चेष्टर सिटीलाई हराएर चेलसीले यूरोपको...

बिस्तृतमा

मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित

इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ५–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा...

बिस्तृतमा

खेलाडी सहुलियत कर्जा र खेल विश्वविद्यालय स्थापना

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट घोषणा गर्दा खेलकुदको क्षेत्रमा दुई महत्वपूर्ण कार्यक्रमले प्रवेश पाएको छ ।...

बिस्तृतमा

नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल आज

नेपालले आज फिफा वरियतामा माथिल्लो स्तरमा रहेको इराक विरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ । इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु...

बिस्तृतमा

फिफाको वरीयतामा नेपाल १७१ औँ स्थानमा यथावत

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१...

बिस्तृतमा

विश्वकप छनोट खेल्न राष्ट्रिय टोली इराकमा

विश्वकप फुटबल २०२२ को छनोट खेल्ने नेपालको राष्ट्रिय फुटबल टोली इराक प्रस्थान गरेको अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ । नेपालले...

बिस्तृतमा

सन्दीप क्यारेबियन प्रिमियर लिगमा अनुबन्धित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ ।...

बिस्तृतमा

इङ्लिस प्रिमियर लिगमा मेनचेष्टर सिटीको सानदार जीत

इङ्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा मेनचेष्टर सिटीले सानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई...

बिस्तृतमा

एटलेटिको मड्रिड बन्यो ला-लिगा च्याम्पियन

रियल मड्रिडलाई उछिन्दै एटलेटिको मड्रिड स्पेनिस च्याम्पियनशीप ला लिगाको उपाधि जितेको छ । लुइस सौरेजले निर्णायक गोल गर्दा ला लिगाको अन्तिम...

बिस्तृतमा

स्वास्थ्य सङ्कटबीच टोकियो ओलम्पिकको तयारी तीब्र

जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका...

बिस्तृतमा

कोपा इटालियाको उपाधि युभेन्टसलाई

इटालियन कप अथवा कोपा इटालियाको उपाधि युभेन्टसले चुमेको छ । गएराति सम्पन्न खेल फाइनल खेलमा एटलान्टालाई २-१ गोलले पराजित गर्दै युभेन्टसले...

बिस्तृतमा
पृष्ठांकन:«1...84858687888990...136»