खेलकुद

ललितपुर मेयर कपको उपाधि एपीएफले जित्यो

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि विभागिए टिम एपीएफ क्लवले जितेको छ । फाइनलमा सुदुरपश्चिम प्रदेशलाई आठ विकेटले...

बिस्तृतमा

त्रिकाेणात्मक टी-२० मा नेपाल नेदरल्याण्ड्ससँग खेल्ने

बैशाख चार गतेबाट हुने त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । बैशाखको पहिलो साताबाट सुरु...

बिस्तृतमा

एएफसी कपमा आर्मीद्वारा श्रीलङ्का पुलिस १-५ ले पराजित

त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१...

बिस्तृतमा

राष्ट्रिय फुटबलको प्रमुख प्रशिक्षकमा अब्दुल्ला अल्मुटाइरी

कुवेतका अब्दुल्ला अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुभएको छ । प्रशिक्षक अब्दुल्लालाई हालका लागि एक वर्षसम्म टिम हेर्ने...

बिस्तृतमा

मच्छिन्द्र क्लव गाेल्डकपकाे पहिलाे खेलबाट नै बहिरियो

ए डिभिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लव आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिरीएको छ । पोखरा रंगशालामा भएको खेलमा अफ्रिकी...

बिस्तृतमा

आहा-रारा गोल्डकप शनिबारदेखि : आठ टोली स्पर्धामा

मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’ चैत २१ गते शनिबारदेखि शुरु हुने...

बिस्तृतमा

त्रिदेशीय फुटबल विजेतालाई एन्फाले जनही १ लाख दिने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ।  एन्फाले...

बिस्तृतमा

त्रिदेशीय फुटबल नेपालले २-१ ले जित्यो

बाङ्लादेश र किर्गिस्तानको ओलम्पिक टीम सम्मिलित ‘थ्री नेसन्स कप’ फूटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। फाइनलमा बाङ्लादेशलाई २-१ गोलले पराजित गर्दै...

बिस्तृतमा

आर्मी र किर्गिस्तानको खेल बराबरीमा सकियो

त्रिभुवन आर्मी क्लब र किर्गिस्तान यु २३ टिमको खेल गोलरहित बराबरीमा सकिएकोे छ । त्रीदेशिय लिगका लागि नेपाल आएको किर्गिस यु...

बिस्तृतमा

आर्मी र किर्गिस्तानको खेल आज निःशुल्क हेर्न पाइने

त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली...

बिस्तृतमा
पृष्ठांकन:«1...86878889909192...144»