खेलकुद

अमेरिका २४ स्वर्णसहित पेरिस ओलम्पिकको शीर्ष स्थानमा

सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष...

बिस्तृतमा

बन्द प्रशिक्षणका लागि क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक...

बिस्तृतमा

महिला भलिबल टिमलाई प्रधानमन्त्री ओलीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला भलिबल टिमलाई बधाई दिनुभएको छ  । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले नेपाली...

बिस्तृतमा

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले भारत विरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार...

बिस्तृतमा

नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । फ्रान्सको...

बिस्तृतमा

भारतलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप

बलियो प्रतिद्वन्द्वी भारतलाई हराउँदै आयोजक श्रीलङ्काले महिला एसिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा श्रीलङ्काले भारतलाई आठ...

बिस्तृतमा

खेलको महाकुम्भ ३३औँ गृष्मकालीन ओलम्पिक सुरु

विश्व खेलकुदको महामुम्भ ३३औँ गृष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा औपचारिक रुपमा सुरु भएको छ। फ्रान्सको पेरिसस्थित सेन नदीमा शुक्रबार राति भव्य समारोहबिच...

बिस्तृतमा

नेपाल एसिसी महिला एसिया कप २०२४ बाट बाहिरियो

एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा...

बिस्तृतमा

महिला एशिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्ने

श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका...

बिस्तृतमा

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग...

बिस्तृतमा
पृष्ठांकन:«1...6789101112...147»