कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार...
बिस्तृतमानेपालको फुटबल इतिहासमै पहिलोपटक त्रिभुवन आर्मी क्लवले एसियाली फुटबल कन्फरेसन एएफसी लाइसेन्स प्राप्त गरेको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा...
बिस्तृतमासाफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न...
बिस्तृतमाविश्वकप फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो ग्लोब सकर अवार्ड अन्तर्गत ‘शताब्दी खेलाडी’ घोषित भएका छन् । दुबईमा सम्पन्न ग्लोब सकर अवार्ड...
बिस्तृतमाप्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरीको विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन् । शनिबारदेखि...
बिस्तृतमाआज डिसेम्बर २६ अर्थात विश्व बक्सिङ डे । सधै झै यसपटक पनि खेलकुदका विभिन्न खेलहरु बक्सिङ डे पारेर शुरु गरिदैँछ ।...
बिस्तृतमाप्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ । दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी...
बिस्तृतमाअखिल नेपाल फुटबल संघ एन्फाले कोरोनाका कारण रोकिएको सहिद स्मारक बी डिभिजन लिग फागुन ११ गतेबाट सुरु हुने भएको छ ।...
बिस्तृतमात्रिभुवन आर्मी क्लबले एशियाली फुटबल महासंघ(एएफसी)बाट क्लब लाइसेन्स प्राप्त गरेको छ । एएफसी क्लब लाइसेन्सिङ्गको मापदण्ड पुरा गरेपछि आर्मी क्लबलाई एएफसी...
बिस्तृतमानेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रुपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । स्पोर्टस...
बिस्तृतमा