खेलकुद

फितलो ब्याटिंगले होबर्टको लगातार दोस्रो हार

विग ब्यास लिगको ३१‍औं खेलमा होबर्ट हुरिकेन्सका ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न नसकेपछि लगातार दोस्रो खेलमा हार बेहोरेको छ । सिड्नी थन्डरले...

बिस्तृतमा

सन्दीप पाकिस्तान सुपर लिगको ड्राफ्टमा

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको...

बिस्तृतमा

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार...

बिस्तृतमा

त्रिभुवन आर्मीलाई एएफसी कप क्लब लाइसेन्स

नेपालको फुटबल इतिहासमै पहिलोपटक त्रिभुवन आर्मी क्लवले एसियाली फुटबल कन्फरेसन एएफसी लाइसेन्स प्राप्त गरेको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा...

बिस्तृतमा

आगामी साफ फुटबल प्रतियोगिता बंगलादेशमा हुने

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न...

बिस्तृतमा

मेस्सीलाई पछि पार्दै रोनाल्डो शताब्दी खेलाडी घोषित

विश्वकप फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो ग्लोब सकर अवार्ड अन्तर्गत ‘शताब्दी खेलाडी’ घोषित भएका छन् । दुबईमा सम्पन्न ग्लोब सकर अवार्ड...

बिस्तृतमा

प्रधानमन्त्री कपमा लुम्बिनी र एपीएफको विजयी शुरुवात

प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरीको विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन् । शनिबारदेखि...

बिस्तृतमा

आज डिसेम्बर २६ : विश्व बक्सिङ डे मनाइँदै

आज डिसेम्बर २६ अर्थात विश्व बक्सिङ डे । सधै झै यसपटक पनि खेलकुदका विभिन्न खेलहरु बक्सिङ डे पारेर शुरु गरिदैँछ ।...

बिस्तृतमा

प्रधानमन्त्री कप महिला क्रिकेट शनिबारदेखि

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ । दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी...

बिस्तृतमा

बी डिभिजन लिग फागुन ११ गतेबाट पुनः सुरू हुने

अखिल नेपाल फुटबल संघ एन्फाले कोरोनाका कारण रोकिएको सहिद स्मारक बी डिभिजन लिग फागुन ११ गतेबाट सुरु हुने भएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...96979899100101102...146»