सफलताको कथा

रोहित चन्द दक्षिण एशियाका सर्वाधिक महंगो खेलाडी

नेपाली फुटबल खेलाडी रोहित चन्द दक्षिण एशियाको सर्वाधिक महंगो खेलाडी बनेका छन । पछिल्लो पटक खेलाडी ट्रान्सफर सम्बन्धि वेबसाईट ट्रास्फर मार्केटले...

बिस्तृतमा

कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

बालुवाटारमा हुने विशेष सम्मान कार्यक्रममा आरोही टोलीलाई प्रधानमन्त्रीले संवोधन गर्नुहुने । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी...

बिस्तृतमा

स्यावास सन्तोष : ‘नेपाली खाना विश्वमा चिनायौ’

बीबीसी वानबाट प्रसारित मास्टरसेफ : द प्रोफेसनल्स् २०२० को अन्तिम प्रतिस्पर्धामा उपाधि नजिते पनि संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने नेपालका...

बिस्तृतमा

पीडा लुकाएर अरुलाई खुशी बनाउने गायक

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’ जस्ता सयौ कालजयी गीत सङ्गीत...

बिस्तृतमा

दुई नेपाली वैज्ञानिक अमेरिकामा सम्मानित

दुई नेपाली वैज्ञानिक इन्जिनियर अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारबाट सम्मानित हुनु भएको छ । नासामा कार्यरत जनकपुरधाम उपमहानगरपालिका घर भएकी वैज्ञानिक इन्जिनियर...

बिस्तृतमा

प्रधानमन्त्री रोजगार कार्यक्रममा ६० हजारभन्दा बढी रोजगार

देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् ।...

बिस्तृतमा

धान फल्ने खेतमा ‘ड्रागन’

गतवर्ष अष्ट्रेलिया घुम्न जाँदा हरि गौतमले पहिलोपटक ‘ड्रागन’ फलको स्वाद चाख्नुभयो । घर फर्केपछि पनि उहाँलाई गुलियो, रसिलो ‘ड्रागन’ फलको झल्को...

बिस्तृतमा

व्यावसायिक किबि खेतीबाट मनग्य आम्दानी गर्दै कृषकहरु

पछिल्लो समयमा डडेल्धुराका किसानहरु व्यावसायिक रुपमा किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोली...

बिस्तृतमा

कृषि फर्मबाट मासिक लाखौ आम्दानी

सिरहाको लहानका एक युवाले मासिक लाखौ आम्दानी गरिरहेका छन । लहान नगरपालिका वडा नम्बर २० बस्ने जय नारायण यादबले आशिष कृषि...

बिस्तृतमा

थाहा नगरपालिका क्षेत्रमा बाइस करोडभन्दा बढीको आलु उत्पादन

मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा...

बिस्तृतमा

‘द दीपेश शो’:’लकडाउनमा नेपाली सेलिब्रेटीसँग अस्ट्रेलियाबाट लाइभ गफगाफ’

दीपेश श्रेष्ठ हिट्स एफएमका अत्यन्त लोकप्रिय कार्यक्रम प्रस्तोता अनि भ्वाइस ओभर आर्टिस्ट । अहिले भने डिजिटल मिडिया र मार्केटिङका विज्ञ हुनुभएको...

बिस्तृतमा

बैंकको जागिर छाडेर मीन बहादुर गुरुङ कसरी बने भाटभेटनीका मालिक ?

नेपाल बैंकको जागीर छाडेर चौबीस वर्षअघि सानो ब्यापारमा लागेका मीनबहादुर गुरुङ कसरी नेपालको सुपर मार्केटको ब्यवसायका अग्रणी बने ? उनको ब्यापार...

बिस्तृतमा
पृष्ठांकन:«1234»