मुख्य समाचार

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।...

बिस्तृतमा

आज महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको...

बिस्तृतमा

कात्तिक कृष्ण चतुर्दशी नरक चतुर्दशी कुकुर तिहार मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी...

बिस्तृतमा

साफ च्याम्पियनसिप फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ)...

बिस्तृतमा

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व मनाईंदै

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान...

बिस्तृतमा

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन...

बिस्तृतमा

पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ ।...

बिस्तृतमा

तिहार सुरु : भाइटीकाको साइत १८ गते ११:३७ बजे

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान...

बिस्तृतमा

१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ। आइतबार मन्त्रिस्तरीय...

बिस्तृतमा

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ कात्तिक २१ गतेदेखि

देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ-२०८१’ र आधुनिक विज्ञान दोस्रो महासम्मेलन आयोजना हुने भएको छ ।...

बिस्तृतमा

‘सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई...

बिस्तृतमा

भारतलाई ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा...

बिस्तृतमा
पृष्ठांकन:«1...99100101102103104105...559»