featured

युरोपेली केन्द्रीय बैङ्क ‘ईसीबी’को ब्याजदर वृद्धि

युरोपेली केन्द्रीय बैङ्कले बिहीबार आफ्नो ब्याज दरलाई सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको छ । फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य...

बिस्तृतमा

लघुवित्तका समस्या समाधान गर्न वार्ता टोली गठन

लघुवित्तका समस्या समाधानमा पहल गर्ने गरी सरकारले एक वार्ता टोली बनाएको छ । लघुवित्तीय संस्थाविरुद्ध आन्दोलनमा रहेका पक्षले उठाएका मागका विषयमा...

बिस्तृतमा

चामल निर्यातको प्रतिबन्ध हटाउन आईएमएफको आग्रह

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित...

बिस्तृतमा

कांग्रेसले महासमिति बैठक आगामी मङ्सिरमा बोलाउने

नेपाली कांग्रेसले आगामी मङ्सिर १३ देखि १५ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको छ । कांग्रेसको सम्पन्न केन्द्रीय कार्यसमिति...

बिस्तृतमा

‘खाद्य असुरक्षा विरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ’

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षा विरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले खाद्य प्रणालीमा परिवर्तन...

बिस्तृतमा

खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना

निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण...

बिस्तृतमा

‘हेलो सरकार’, चौबिसै घण्टा सञ्चालनको तयारी

सरकारले ‘हेलो सरकार’लाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । जनतालाई सुशासनको अनुभूति दिलाउन र उनीहरूका गुनासो तत्काल सम्बोधन गर्ने...

बिस्तृतमा

बेलायत जान इच्छुक नेपाली नर्सका लागि आवेदन खुला

बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका आवेदन खुला गरिएको छ । ९० दिनको समय अवधि राखेर आवेदन खुला गरिएको हो...

बिस्तृतमा

जुम्लामा सत्र सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ

जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात...

बिस्तृतमा

नेकपा संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न...

बिस्तृतमा
पृष्ठांकन:«1...106107108109110111112...555»