राष्ट्रपत निर्वाचन आज हुदैछ । निर्वाचनका लागि वानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा मतदान केन्द्र निर्माण गरिएको छ । संघ र...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ । एक...
बिस्तृतमाजनकपुरधाममा दुई दिने होली महोत्सव २०७९ सुरु भएको छ । सोमबार मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको...
बिस्तृतमानिर्वाचन आयोगले यहि फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेको छ । आयोगले फागुन...
बिस्तृतमासोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि ४२ रनको शानदार...
बिस्तृतमाआज फागुन पूर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको...
बिस्तृतमाफागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली (रङ्गहरूको पर्व) पर्व पछिल्लो समय धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । होलीको रङ्गमा साना बालबालिकादेखि...
बिस्तृतमात्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा स्ववियू निर्वाचन प्रक्रिया रोकिएको छ ।...
बिस्तृतमासरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले...
बिस्तृतमा