featured

थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उहाँहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको...

बिस्तृतमा

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु...

बिस्तृतमा

राष्ट्रपतिले माघ २७ गते संसद्को बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले यही माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै...

बिस्तृतमा

स्थानीय राजस्व व्यवस्थापन प्रणाली कार्यान्वयनमा

महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ । उपप्रधान तथा अर्थमन्त्री...

बिस्तृतमा

नेपाल र मलेसियाबीचको श्रम समझदारी परिमार्जन गरिने

नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने सहमती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक...

बिस्तृतमा

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आन्तरिक तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन,...

बिस्तृतमा

कालिगण्डकीको शिला राम मन्दिर ट्रस्टलाई हस्तान्तरण

भारत अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ...

बिस्तृतमा

प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा

नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक...

बिस्तृतमा

प्रतिनिधिसभा सदस्यलाई दुई दिने अभिमुखीकरण

 प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न...

बिस्तृतमा

२०२३/२४ का लागि भारतको बजेट सात सय बीस खर्ब

भारत सरकारले आव (सन्) २०२३/२४ का लागि ७२० खर्ब ४९ अर्ब भारतीय रुपियाँको केन्द्रीय बजेट सार्वजनिक गरेको छ । भारतीय वित्तमन्त्री...

बिस्तृतमा
पृष्ठांकन:«1...143144145146147148149...555»