featured

सर्वोच्च दसैँमा बिहान ११ देखि अपराह्न ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा...

बिस्तृतमा

निर्वाचन व्यवस्थापन प्रशिक्षण आजबाट सुरु

१६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन अयोगले आज (बुधबार) बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ...

बिस्तृतमा

अन्जनको ह्याट्रिकमा नेपालद्वारा बङ्गलादेश पराजित

अञ्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई...

बिस्तृतमा

‘हिजो आजको कुरा’ अव ठुलो पर्दामा

नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो । छ सय...

बिस्तृतमा

आजदेखि देशभर सर्वजनिक सवारीको ‘रुट परमिट’ खुला

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ...

बिस्तृतमा

 नेपालीको महान् चाड बडादशैँ शुरू : आज घटस्थापना

 बडादशैं आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । नेपालीको महान् चाड बडादशैँ सोमबारदेखि सुरु भएको छ । पहिलो...

बिस्तृतमा

समानुपातिक तर्फ बन्दसूची सच्याउने समय आज सकिंदै

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरुलाई बन्दसूची सच्याउन दिइएको समयावधी आज सकिंदैछ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची...

बिस्तृतमा

पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिदै : भोलिदेखि नौरथा

हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा...

बिस्तृतमा

सामाजिक सुरक्षा योगदानमा श्रीमान श्रीमती दुबैको उपचार

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताका श्रीमान्–श्रीमतीले पनि उपचार सुविधा पाउने भएका छन्। सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (तेस्रो...

बिस्तृतमा

युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गर्नुभएको...

बिस्तृतमा
पृष्ठांकन:«1...173174175176177178179...556»