मुख्य समाचार

अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी...

बिस्तृतमा

मन्त्रिपरिषदमा महिलाको सहभागिता ४० प्रतिशत कायम

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ । कुल १६ सदस्यीय...

बिस्तृतमा

राष्ट्रपतिद्वारा दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन

 राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुभएको छ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा...

बिस्तृतमा

राष्ट्रपतिले आज सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ। राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे संघीय...

बिस्तृतमा

पेट्रोलियमको मूल्य भारी वृद्धि : ग्यासको मूल्य पनि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले...

बिस्तृतमा

प्रजातन्त्र पुनर्बहालीको दिन आज जनआन्दोलन दिवस

नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते...

बिस्तृतमा

अमेरिका र इरानबिच दुई हप्ताका लागि युद्धविराम

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले तुरुन्तै...

बिस्तृतमा

नयाँ शैक्षिकसत्र वैशाख १५ देखि : बढी शुल्क अनुगमन हुँदै

आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन सङ्घीय सरकारले स्थानीय सरकारलाई पत्राचार गरेको छ...

बिस्तृतमा

सरकारी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

आजदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू सञ्चालनको समय बिहान ९ः०० बजेदेखि  साँझ ५ः०० बजेसम्म कायम हुनेछ । आज बसेको...

बिस्तृतमा

प्रतिनिधिसभाको सभामुखमा डिपी अर्याल निर्वाचित

प्रतिनिधिसभा सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । आजको प्रतिनिधि सभाको बैठकमा संविधान सभाका ज्येष्ठ सदस्य एवम् सभाअध्यक्ष अर्जुननरसिंह केसीले...

बिस्तृतमा

महान्यायाधिवक्ता कँडेलद्वारा पद तथा गोपनीयताको शपथ

नवनियुक्त महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । आइतबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश...

बिस्तृतमा

शैक्षिक सत्र वैशाख १५ देखि : भर्ना शुल्क फिर्ता गर्नुपर्ने

सरकारले निजी (संस्थागत) विद्यालयहरूमा लिइँदै आएको कानुन विपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएको छ । साथै नयाँ शैक्षिक...

बिस्तृतमा
पृष्ठांकन:«1...15161718192021...569»