featured

‘निर्वाचन आचारसंहितामा दलहरुको एउटै अडान रहोस्’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई सत्तामा हुँदा एउटा नहुँदा अर्को ढङ्गले नबुझिदिन राजनीतिक दलका नेतासँग आग्रह गर्नुभएको छ ।...

बिस्तृतमा

चीनीया राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली झान्शु नेपालमा

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको...

बिस्तृतमा

नेपाली सिर्जना पनि विश्व साहित्यको उत्कृष्ट कोटीका छन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजमा युगौँदेखि जीवित रहँदै आएका लोक साहित्य एवं साहित्यिक निधिलाई सङ्कलन गरेर बाहिर ल्याउनुपर्ने आजको आवश्यकता रहेको...

बिस्तृतमा

चीनको राष्ट्रिय जन कांग्रेस अध्यक्ष ली झान्शु नेपाल आउदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले आजदेखि नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ...

बिस्तृतमा

बन्द सूचीसँग आवश्यक कागजात सँगै पेस गर्न आग्रह

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे...

बिस्तृतमा

एसिया कप २०२२ काे उपाधि श्रीलंकाले जित्यो

पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि...

बिस्तृतमा

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा...

बिस्तृतमा

चार्ल्स तृतीय बेलायतको नयाँ नरेश घोषित

राजा चार्ल्स तृतीयलाई औपचारिक रूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उहाँलाई नवनरेश...

बिस्तृतमा

प्रम देउवाद्वारा एलिजावेथको शोक पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको...

बिस्तृतमा
पृष्ठांकन:«1...178179180181182183184...556»