मुख्य समाचार

एसिया कप क्रिकेटमा युएईमाथि नेपालको सहज जित

श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि...

बिस्तृतमा

धनी र गरिबको विभाजनले ‘गरिबी समस्या’ थप बढ्दो

विश्व बैंकका प्रमुख अजय बङ्गाले धनी र गरिब राष्ट्रबीचको बढ्दो विभाजनले विकासशील मुलुकमा गरिबी बढ्ने खतरा रहेको बताउनुभएको छ । विश्व...

बिस्तृतमा

डेङ्गी सङ्क्रमण ह्वातै बढ्यो : १० जिलामा बढी सङ्क्रमण

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा...

बिस्तृतमा

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम अन्तिम चरणमा

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५...

बिस्तृतमा

५१ दल कारबाहीमा, ३९ लाई जरिबाना र १२ लाई सचेत

निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय...

बिस्तृतमा

अख्तियारद्वारा १६२ मुद्दामा एक अर्ब ७७ करोड बिगो दाबी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७...

बिस्तृतमा

साउनको पहिलो सोमबार शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान्...

बिस्तृतमा

खाना पकाउने ग्याँस, पेट्रोल र डिजेलको मूल्य घट्यो

सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम...

बिस्तृतमा

मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा बङ्गलादेश पराजित

बङ्गलादेश विरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ । बङ्गलादेशको ढाकास्थित वीर...

बिस्तृतमा

विभिन्न मुलुक र नियोगका लागि छ राजदूत सिफारिस

सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै...

बिस्तृतमा

मनसुनी वायुको प्रभावले नेपालमा सोमबारदेखि बढी बर्षा

नेपालमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले सोमबारदेखि बढी पानी पर्ने सम्भावना रहेको...

बिस्तृतमा

नेपालबाट चीनमा प्रशोधित घाँस हाईलेज निर्यात सुरु

चितवन चितवनबाट पहिलो पटक चीनमा पशुपालनका लागि उपयोगी (हाईलेज) घाँस निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रुपमा चितवनको भरतपुरबाट चीनमा...

बिस्तृतमा
पृष्ठांकन:«1...186187188189190191192...559»