राष्ट्रियसभाको आजको बैठकले सदनमा प्रस्तुत चारवटा विधेयक पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक २०७९ र...
बिस्तृतमात्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले चालु आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ लाई बहिरङ्ग सेवा प्रदान गरेको छ...
बिस्तृतमाराष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुईजना...
बिस्तृतमाधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१...
बिस्तृतमाप्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ...
बिस्तृतमासरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले महालेखा परीक्षक कार्यालयको...
बिस्तृतमानेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा...
बिस्तृतमाचालु आर्थिक वर्षको ११ महिनामा रु नौ खर्ब चार अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले...
बिस्तृतमाशहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएनुभएको छ । रणतुङ्गाले जुलाई १३ गते...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ...
बिस्तृतमा