प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सबैमा अनुरोध गर्नुभएको छ...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त...
बिस्तृतमासरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा...
बिस्तृतमानिर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न निर्वाचनको दिन वैशाख ३० गतेसम्म प्रचलित कानून र निर्वाचन आचारसंहिताको व्यवहारिक...
बिस्तृतमावैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्तिसुरक्षाका दृष्टिकोणमा मजबुद र बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ । जिल्ला...
बिस्तृतमागृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्र रूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा...
बिस्तृतमानिर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको...
बिस्तृतमाकीर्तिमानी आरोही कामीरिता शेर्पासहित ११ जना आरोहीले ८,८४८.८६ मिटर अग्लो सगरमाथाको आरोहण गर्नुभएको छ । सेभेन समिट ट्रेकका निर्देशक छाङ दावा...
बिस्तृतमाकोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा गरिरहेको छ...
बिस्तृतमा