नेपाल आर्मीले पुरुष/महिला दुवैमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी पाँच स्वर्ण र दुई रजतसाथ...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच शनिवार...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले...
बिस्तृतमास्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनः बुस्टर खोप लगाउने भएको छ । यसअघि पूर्ण...
बिस्तृतमावैशाख ९ गते अर्थात् शुक्रवार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई)को सम्पूर्ण तयारी पूरा भएको...
बिस्तृतमाविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयसस ३ दिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। डा टेड्रोस इण्डिगो एयरको उडानबाट...
बिस्तृतमासंभवत पञ्चदलीय सत्ता गठबन्धन आगामी संसदीय निर्वाचनसम्म पनि कायम रहनेछ । नेपाली काँग्रेस बलियो नभएसम्म यो गठबन्धन कायम रहने देखिन्छ ।...
बिस्तृतमादक्षिण एसियाली आठ देशका ७१ वटा फिल्म प्रदर्शन हुने दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सवको १३ औं संस्करण ‘फिल्म साउथ एसिया-२०२२’ बिहीबारबाट ललितपुरको...
बिस्तृतमापाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरूका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट बाँडफाँट...
बिस्तृतमास्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १०...
बिस्तृतमा