featured

अत्यावश्यक सेवामा हडताल नगर्न प्रशासनको आग्रह

 जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै...

बिस्तृतमा

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा सहबाज सरिफ चयन

पाकिस्तानको नयाँ तथा २३ औँ प्रधानमन्त्रीमा सहबाज सरिफ चयन हुनुभएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि...

बिस्तृतमा

एन्फा सहिद स्मारक लिग प्राविधिक कारणवश सर्‍यो

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा मङ्गलवारबाट सुरु हुने भनिएको सहिद स्मारक ‘सी’ डिभिजन लिग १० दिन पछि सरेको छ...

बिस्तृतमा

पाकिस्तानको संसद्ले आज नयाँ प्रधानमन्त्री चयन गर्ने

पीएमएल–एन अध्यक्ष शेहबाज शरीफ आगामी प्रधानमन्त्री बन्ने इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न आज अप्रिल...

बिस्तृतमा

बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैँया नाघ्यो

 सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० पुगेको  छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार...

बिस्तृतमा

आज ‘रामनवमी’ पर्व देशभरि श्रद्धा,भक्तिपूर्वक मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको...

बिस्तृतमा

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? 

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३०...

बिस्तृतमा

आज १३ जनामा कोरोना पुष्टि : संक्रमित मृत्यु शून्यमा

देशभर आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय ५५ नमूनाको परिक्षण गर्दा १३ जनामा संक्रमण...

बिस्तृतमा

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 

सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।    गृह मन्त्रालयले एक सूचना जारी गर्दै रामनवमीको अवसरमा सबै सरकारी कार्यालय,...

बिस्तृतमा

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई बिहीबार...

बिस्तृतमा
पृष्ठांकन:«1...211212213214215216217...556»