featured

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको पदभार ग्रहण

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार...

बिस्तृतमा

स्रोत,साधन र जनशक्ति निर्वाचन केन्द्रित गर्न निर्देशन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण स्रोत, साधन र जनशक्तिलाई स्थानीय तह निर्वाचनमा केन्द्रित तुल्याउन निर्देशन दिनुभएको छ । सरकारको स्वामित्वमा...

बिस्तृतमा

थप ३२५ मेगावाट विद्युत्‌ भारतमा बिक्री गर्ने अनुमति

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत्‌ बिक्री गर्ने अनुमति पाएको छ। भारतको विद्युत्‌ मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत्‌...

बिस्तृतमा

आज १३ जनामा कोरोना संक्रमण पुष्टि: संक्रमित मृत्यु शून्य

देशभर आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय ७ नमूनाको परिक्षण गर्दा १३ जनामा संक्रमण...

बिस्तृतमा

राष्ट्रपतिले मानपदवी र विभूषण वैशाख १ गते सुशोभन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी एवं विभूषण २०७९ साल वैशाख १ गते बिहीबार राष्ट्रपति भवन शीतल निवासबाट सुशोभन गर्नुहुने भएको छ...

बिस्तृतमा

निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम संचालक समितिको बैठकले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोल,...

बिस्तृतमा

निर्वाचन आयोगद्वारा दलहरुलाई ६० बुँदे निर्देशन

दलहरूले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले राजनीतिक दललाई आगामी वैशाख ३० गते हुने स्थानीय...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा ५ वटा अध्यादेशहरु जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार ५ वटा अध्यादेशहरू जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरूद्धका...

बिस्तृतमा

पशुपतिका रकमी र धानको हिसाबमा पारिश्रमिक

वार्षिक १० पाथी धानदेखि मासिक दुई लाख रुपियाँ वंश परम्पराका आधारमा नियुक्ति  नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै...

बिस्तृतमा

स्थानीय तह निर्वाचनकालागि मतपत्र छपाई सुरु

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सुरु भएको छ । निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार...

बिस्तृतमा
पृष्ठांकन:«1...212213214215216217218...556»