आज थप ६८ जनामा संक्रमण पुष्टि कोरोना भाइरसबाट अहिलेसम्म नेपालमा ११ लाख १७ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
बिस्तृतमाआन्तरिक उडानमा ९० रुपैयाँदेखि ५४० रुपैयासम्म भाडा वृद्धि हवाई इन्धनको मूल्य बढेपछि निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडादर वृद्धि गरेका...
बिस्तृतमानियमित गतिविधि स्वास्थ्य मापदण्ड अनुरुप काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ ।...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौँ...
बिस्तृतमाविद्युतीय कारोबार प्रवर्धन र नेसनल पेमेन्ट स्विच कार्यान्वयन प्राथमिकता नेपाल राष्ट्र बैङ्कले पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । सन्...
बिस्तृतमासार्वजनिक विदा सम्बन्धमा भ्रम फैलिएको भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दे मन्त्रालयका उपसचिव सूचना अधिकारी वसन्त...
बिस्तृतमारूसको यूक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले...
बिस्तृतमानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,...
बिस्तृतमास्थानीय तहको निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ। नियमित पत्रकार...
बिस्तृतमादेशभर आज १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय २४ नमुनाको परीक्षण गर्दा १...
बिस्तृतमा