मुख्य समाचार

देशभर २ सय जनामा कोरोना पुष्टि : २ जनाको मृत्यु

आज देशभर २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कुल ३ हजार ५ सय...

बिस्तृतमा

‘संविधानले स्वास्थ्यलाई मौलिक हकमा ग्यारेन्टी गरेको छ’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक...

बिस्तृतमा

भारतीय सेनाअध्यक्ष पाँच दिवसीय भ्रमणमा नेपाल आउँदै

भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार यहाँ आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ...

बिस्तृतमा

मङ्सिर ४ को निर्वाचनमा ६८ दल समानुपातिकतर्फ

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका...

बिस्तृतमा

जाडोमा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्ने

विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका...

बिस्तृतमा

डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि

नेपाल आयल निगम अझै मासिक ६१ करोड घाटामा / आइओसीलाई २१ अर्ब तिर्न बाँकी नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी)...

बिस्तृतमा

साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबल टोलीको विदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ...

बिस्तृतमा

नागरिकता विधेयकमा राष्ट्रिय सहमतिको प्रयास जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा राष्ट्रिय सहमतिमा जुटाउने प्रयासका...

बिस्तृतमा

सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदै छन् । महिलाले आज...

बिस्तृतमा

विघ्नहर्ता भगवान् गणेशको पूजा गरी गणेश चतुर्थी मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा हरितालिका तीज पर्वको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ...

बिस्तृतमा

आज हरितालिका तीज महादेवको पूजा गरी मनाइँदै

आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । हिन्दू धर्मालम्बी नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्दछन् । आजको दिन...

बिस्तृतमा
पृष्ठांकन:«1...256257258259260261262...569»