प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन...
बिस्तृतमासञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस स्वतन्त्रता जस्ता अधिकारहरूको प्रयोग गर्दा देश र जनताको हित सुरक्षित हुने गरी...
बिस्तृतमानेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएको छ । नेपाली...
बिस्तृतमाडा.रविन्द्र श्रेष्ठ सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट आज सेप्टेम्बर २१ विश्व अल्जाइमर दिवस हो । यस बर्ष २०२४ को विषयवस्तु ‘अबको आवश्यकता : अल्जाइमर्स...
बिस्तृतमासंयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुग्नुभएको...
बिस्तृतमाप्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरूबीच शुक्रवार भएको भेटमा...
बिस्तृतमासरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छ । महासभाको उद्घाटन...
बिस्तृतमा