मुख्य समाचार

कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत !

नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै...

बिस्तृतमा

‘मङ्सिर ४ गते निर्वाचन गर्न आयोग तयार छ’

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तयार रहेको जनाएको छ । आयोगमा आज आयोजित पत्रकार...

बिस्तृतमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्...

बिस्तृतमा

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता

मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान...

बिस्तृतमा

संघीय निर्वाचनको तयारी उच्च प्राथमिकतामा राख्न निर्देशन

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर संयुक्त रुपमा मन्त्री/राज्यमन्‍त्री र सचिवलाई प्रधानमन्‍त्री देउवाले २७ बुँदामा निर्देशन दिनुभएको हो। प्रधानमन्‍त्री देउवाको निर्देशन...

बिस्तृतमा

साफ यू-२० च्याम्पियनशिप फाइनलमा भारत र बाङ्लादेश

नेपाल साफ साफ यू–२० च्याम्पियनशिपबाट बाहिरिएको छ भने भारत र बाङ्लादेशबीच फाइनल हुने भएको छ। साउन १७ गते भएको खेलमा बाङ्लादेशसँग...

बिस्तृतमा

कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या पाँच हजार नाघ्यो

पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

बिस्तृतमा

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्ने

साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा जारी प्रतियोगितामा...

बिस्तृतमा

सहि तरिकाले स्तनपान गराउँदा प्रतिरोधात्मक क्षमता बढ्छ

~ बिनोद अधिकारी सन्दर्भः विश्व स्तनपान दिवस-२०२२ आगामी अगष्ट एक तारिख, संसारभर बिभिन्न कार्यक्रम गरी विश्व स्तनपान दिवस मनाइँदै छ ।...

बिस्तृतमा

पत्रकारले लोभ, सुख सयल र ज्यानको माया मार्न सक्नुपर्छ

सामाजिक सञ्जाल या मिडिया यस्तै गालीगलोजको दबदबा छ । यही माहोलबाट केही समय भए पनि मन र मष्तिस्कलाई आराम दिन परिचत...

बिस्तृतमा

राज्यको वैदेशिक रोजगार र रेमिट्यान्स नीति स्पष्ट हुनुपर्छ

नेपालमा औपचारिक माध्यममार्फत पहिलो पटक विदेशबाट रेमिट्यान्स ल्याउने निजी क्षेत्रको कम्पनी आइएमई (इन्टरनेशनल मनी एक्सप्रेस) हो। यसका संस्थापक चन्द्रप्रसाद ढकाल हुन्।...

बिस्तृतमा

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी

अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ ।  कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको...

बिस्तृतमा
पृष्ठांकन:«1...261262263264265266267...569»