featured

सरकार र संसद्का कामलाई प्रभावकारी बनाउने सहमति

 सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ...

बिस्तृतमा

आज बिपीको १११औँ जन्मजयन्ती देशभर मनाइँदैछ

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।...

बिस्तृतमा

सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो...

बिस्तृतमा

नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण...

बिस्तृतमा

आज गणेश चौथी : भगवान गणेशको पूजा गरी मनाइँदै

विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी व्रत मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म...

बिस्तृतमा

राजनीतिक परिवर्तनप्रति कर्मचारीको योगदान प्रशंसायोग्य

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताउनुभएको छ । निजामती...

बिस्तृतमा

आज हरितालिका तीज पर्व देशभर धुमधामसँग मनाइँदै

भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व आज देशभर धुमधामसँग मनाइँदै छ। धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत...

बिस्तृतमा

मन्त्रीपरिषदद्वारा प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको...

बिस्तृतमा

नेपाल पर्यटन बोर्डको सीइओमा फेरि दीपकराज जोशी

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त हुनुभएको छ । बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई...

बिस्तृतमा
पृष्ठांकन:«1...26272829303132...567»