मुख्य समाचार

सार्क पुनःजीवनकालागि राजनीतिक नेतृत्व प्रयास अपेक्षा

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले बुधबार सार्कको ३७ औँ...

बिस्तृतमा

राष्ट्रियसभा निर्वाचनः पुस २० गते उम्मेदवारी दर्ता हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार पुस २० गते उम्मेदवारी...

बिस्तृतमा

अन्य भेरियन्ट भन्दा ओमिक्रोन बढी सङ्क्रामक रहेको पुष्टि

हालैको एक नयाँ रिर्पोटले कोरोना भाइरसका अन्य भेरियन्ट भन्दा ओमिक्रोन बढी सङ्क्रामक रहेको पुष्टि गरेको छ । नेपालमा समेत सङ्क्रमण पहिचान...

बिस्तृतमा

नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिए सँगै उच्च सतर्कता

नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको...

बिस्तृतमा

महामारीमा काँग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औँ महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन...

बिस्तृतमा

नेपालमा पनि ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिए

 नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा...

बिस्तृतमा

आज थप  २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर थप  २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  १० हजार ७ सय ४७ नमुनाहरूको पिसिआर...

बिस्तृतमा

‘नेपाली फुटबलमै केही गरेर मर्न मन छ’: उपेन्द्रमान सिंह

उपेन्द्रमान सिंह नामै काफी छ । यदि नेपाली फुटबलमा उपेन्द्रमानको नाम छाडियो भने फुटबल नै अपुरो हुन्छ। काठमाडौँ लगनका ठिटोको फुटबलसँगको...

बिस्तृतमा

‘ओमिक्रोनबाट जोगिन तत्काल सावधानी आवश्यक छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च...

बिस्तृतमा

नेपाल र कतारबीचको श्रम सम्झौता पुनरावलोकन गरिने

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।  नेपाल-कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम...

बिस्तृतमा

पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदै छ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका...

बिस्तृतमा

नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेश गर्न नदिइने

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...305306307308309310311...569»