पछिल्लो समय काठमाडौंका अस्पतालहरुमा खोप लगाउनेहरुको भिडभाड अत्यधिक बढेको छ । खोप लगाउनेहरू मात्रै होइन, कोरोनाबाट संक्रमित भएर अस्पताल जाने बिरामीहरुले...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ...
बिस्तृतमाआज देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय पिसीआर परिक्षण गर्दा...
बिस्तृतमाजिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड-१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै...
बिस्तृतमाकोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । सिफारिस अनुसार अब...
बिस्तृतमाकोरोना सङ्क्रमणका कारण आइतवार एकै दिन २८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । पछिल्ला दिनमा...
बिस्तृतमानेदरल्याण्डसलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि हात पारेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
बिस्तृतमाआज देशभर २ हजार ६ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज देशभर ८ हजार ६ सय...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले पुनः निर्मित धरहराको आज उद्घाटन गर्नुभएको छ । सुन्धारास्थित धरहरा परिसरमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्मित...
बिस्तृतमा