featured

जापानमा सङ्कटकालको घोषणापछि थप त्रास

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि सङ्कटकालको घोषणा गर्नुभएको छ । प्रधानममन्त्री सुगाले शुक्रबार...

बिस्तृतमा

‘वैशाख ११’ जनताले जितेको दिन : स्मरणमा वसन्त क्रान्ति

जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११...

बिस्तृतमा

फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आजबाट

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज...

बिस्तृतमा

प्रधानमन्त्रीले आज नवनिर्मित धरहरा उद्घाटन गर्नुहुने

छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस...

बिस्तृतमा

भूकम्पपछिका ६ वर्ष र पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माण सम्पन्नताको चरणमा पुगेको बताउनु भएको छ । भूकम्प गएको ६ वर्ष पुरा...

बिस्तृतमा

एमालेका फ्लोर क्रस गर्ने सांसदहरू पार्टीबाट निष्कासित

नेकपा एमाले १० औँ महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको निर्देशन विपरीत कर्णाली प्रदेश सभामा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्य समेत...

बिस्तृतमा

थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार देशभर कोरोना भाइरसबाट २ हजार ५ सय ५९ जना संक्रमित भएका छन् । ८ हजार ७ सय ९८ वटा नमुनाको...

बिस्तृतमा

राष्ट्रिय सभामा रिक्त पदका लागि उपनिर्वाचन जेठ ६ गते

राष्ट्रिय सभामा रिक्त १ पदका लागि आगामी जेठ ६ गते बिहीबार उप–निर्वाचन हुने भएको छ । बागमती प्रदेश अन्य समूह तर्फबाट...

बिस्तृतमा

दिल्लीमा अक्सिजन नपाएर मर्नेको संख्या बढ्यो

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा पनि...

बिस्तृतमा

चीनको लक्ष्य न्यून कार्बन उत्सर्जन सहितको हरित विकास

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन आगामी दशकहरूमा न्यून कार्बन उत्सर्जन सहितको हरित विकासको लक्ष्य लिएर अघि बढ्ने बताउनुभएको छ । विश्वव्यापी ...

बिस्तृतमा
पृष्ठांकन:«1...310311312313314315316...554»