featured

‘नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित...

बिस्तृतमा

नयाँ वर्षमा प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन

नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति...

बिस्तृतमा

थप ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर कोरोना भाइरसबाट ५ सय १७ जना संक्रमित भएका छन् । ४ हजार ३ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट...

बिस्तृतमा

‘सबै मिलेर आए हुन्छ, अबको चुनाव एमाले एक्लै लड्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावमा नेकपा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टी...

बिस्तृतमा

न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले न्याय परिषद्द्वारा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यता पुग्ने फैसला सुनाएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल...

बिस्तृतमा

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो । सभामुख सापकोटाले प्रतिनिधि...

बिस्तृतमा

थप ५५९ जनामा कोरोना पुष्टि : १३ जनाको मृत्यु

देशभर सोमबार थप ५ सय ५९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ४ हजार ३ सय ७८ वटा नमुनाको पिसिआर...

बिस्तृतमा

राष्ट्रपतिको प्रमुख आतिथ्यमा घोडेजात्रा समारोह सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । समारोहमा...

बिस्तृतमा

ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक...

बिस्तृतमा

कोरोना भाइरसका ३३७ जना सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका ३३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३७ जनामा...

बिस्तृतमा
पृष्ठांकन:«1...313314315316317318319...554»