मुख्य समाचार

सर्बाेच्च अदालतकाे आठवटै इजलास आज पनि बसेनन्

राजीनामा नदिने प्रधानन्यायाधीशको अडान प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार...

बिस्तृतमा

थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि : ११ को मृत्यु

आज देशभर ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  १२ हजार २०...

बिस्तृतमा

राष्ट्रिय सभा सदस्य निर्वाचन घोषणा चाँडै : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताउनुभएको छ ।...

बिस्तृतमा

थप ७ सय ७६ कोरोना संक्रमित थपिए

५ सय १ सङ्क्रमणमुक्त, १३ सङ्क्रमितको मृत्यु देशभरि आज ७ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।  १० हजार ८...

बिस्तृतमा

धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

सरकारले हालैको बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न गृह...

बिस्तृतमा

सर्वोच्च र बारबीच न्यायालय सुधारका विषयमा छलफल

नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर न्यायालय सुधारका विषयमा छलफल गरेको छ ।  बारले आज गरेको भेटमा न्यायाधीश हरिकृष्ण...

बिस्तृतमा

आज थप ५ सय ५७ संक्रमित थपिए : ३ जनाको मृत्यु

देशभर १०,२०१ जना कोरोनाका सक्रिय संक्रमित देशभरि आज ५ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् ।  ७ हजार ६ सय...

बिस्तृतमा

उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना

देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि...

बिस्तृतमा

स्मार्ट लाइसेन्सको नयाँ आवेदन कात्तिक दोस्रो सातादेखि

यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि...

बिस्तृतमा

चार देशका राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवन,...

बिस्तृतमा

थप ८ सय १७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त

आजथप ८ सय १७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना...

बिस्तृतमा

स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन आग्रह

विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मीहरूलाई कोभिड-१९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरूलाई आग्रह गरेको छ ।  विश्वमा स्वास्थ्यकर्मीहरू नै कोभिडको सङ्क्रमणको...

बिस्तृतमा
पृष्ठांकन:«1...314315316317318319320...569»