featured

‘एकीकृत राज्य मेलमिलाप र एकताबाट बचाउनु परेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता...

बिस्तृतमा

दक्षिण अफ्रिकामा कोभिड बिरुद्धको खोप स्थगित

अक्फोर्ड-अस्ट्राजिनिका खोप प्रभावकारी नदेखिएको भन्दै दक्षिण अफ्रिकामा खोप कार्यक्रम तत्कालका लागि स्थगित । दक्षिण अफ्रिकामा गरिएको पछिल्लो अध्ययनले कोरोना भाइरसको नयाँ...

बिस्तृतमा

संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई विघटनको अधिकार छ

प्रतिनिधिसभा विघटन मुद्दाः यो हप्ताभित्र सबै बहस सक्न प्रधानन्यायाधीशको ध्यानाकर्षण । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सर्वाेच्च अदालतमा बहस गर्नुभएका सरकारी वकिलले...

बिस्तृतमा

‘वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको निष्कर्ष’

वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ...

बिस्तृतमा

प्रतिनिधि सभा विघटन मुद्दाः आइतबारदेखि सरकारी वकिलले नदोहोरिएका विषयमा मात्र बहस गर्ने

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र...

बिस्तृतमा

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित छ’: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको पार्टी नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको बताउनुहुँदै कार्यकर्तालाई भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।...

बिस्तृतमा

नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख नजिक

देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट...

बिस्तृतमा

म्यान्मारको सैन्य कू विफल पार्न राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ । महासचिव गुटेर्रेसले म्यान्मारमा...

बिस्तृतमा

‘सुकुम्वासी समस्या समाधानमा सरकार लागिरहेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सुदृढीकरणका लागि केहीले छाडेर जानुपर्ने आवश्यकता रहेकोमा त्यस्ता तत्त्वहरू पार्टीबाट आफै बाहिरिएका बताउनुभएको छ । नेपाल...

बिस्तृतमा

क्यान्सर कसलाई र किन लाग्छ?

सन्दर्भः विश्व क्यान्सर दिवस के हो क्यान्सर ? ‘क्यान्सर’ भयावह रोग, जसको उपचार महंगो मात्र नभई कतिपय अवस्थामा असंभव हुने गर्छ...

बिस्तृतमा
पृष्ठांकन:«1...331332333334335336337...553»