featured

आज शहीद दिवस : विविध कार्यक्रम गरी मनाइँदै

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।...

बिस्तृतमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ हेर्दाहेदैमा

 प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको जारी सुनुवाइ हेर्दाहेदैमा शुक्रबारकालागि तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदक तर्फकै कानुन व्यवसायीहरूको...

बिस्तृतमा

‘राजनैतिक स्थिरताका लागि नयाँ निर्वाचन’

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक स्थिरताका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।  नेपाल ट्रेड...

बिस्तृतमा

देशभर २८ हजार बढिले कोरोना विरुद्धको खोप लगाए

देशभर २८ हजार बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो दिन आज २८...

बिस्तृतमा

कोरोना कहर : खोपको आशसँगै नयाँ प्रजातिको त्रास

गत जनवरी २० मा एकै दिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले त्यहाँ...

बिस्तृतमा

स्वस्थानी व्रत एवं माघस्नान आजदेखी शुरु

 पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ । पौष शुक्ल...

बिस्तृतमा

कोरोनाविरुद्ध खोप अभियान प्रधानमन्त्रीले शुभारम्भ गर्ने

कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल शुभारम्भ गर्नु हुने भएको छ । शुभारम्भसँगै पहिलो चरणअन्तरगत...

बिस्तृतमा

केटु हिमाल आरोहीलाई सरकारको सम्मान (फोटो फिचर)

हिमाल आरोहण गर्नेहरूका लागि विशेष मानपदवी र विभूषण को व्यवस्था गरिने विश्वको दोस्रो ठुलो शिखर माउन्ट केटुको कीर्तिमानी सफल आरोहण गरेर...

बिस्तृतमा

थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

 नेपालमा मंगलबार थप ३०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४५७४ जनाको गरिएको...

बिस्तृतमा

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही माघ १९ गते...

बिस्तृतमा
पृष्ठांकन:«1...334335336337338339340...553»