कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने...
बिस्तृतमाप्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथिको जारी सुनुवाइ हेर्दाहेर्दैमा राखेर मङ्गलवारका लागि तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गते देखिको...
बिस्तृतमाकोरोना भाइरसको सङ्क्रमणबाट आज ४ सय १ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार ढाल्ने क्रियाकलाप हुन थाले पछि प्रतिनिधि सभा विघटन गरिएको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित...
बिस्तृतमाकोरोना भाइरस विरुद्धको खोप यही १४ गते बुधवारबाट लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य मन्त्रालयको आजको प्रेस ब्रिफिङमा स्वास्थ्य...
बिस्तृतमानेपालमा हालसम्म ९८ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ४ सय ३ जना निको भएका...
बिस्तृतमाकोरोना भाइरसबाट आज थप २ सय ३२ जना सङ्क्रमित भएका छन् । आज ३ हजार ५ सय ४१ वटा नमूना परीक्षण...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस...
बिस्तृतमा