मुख्य समाचार

काठमाडौं उपत्यकामा अचाक्ली महँगियो तरकारीको भाउ

आम्दानी बढेको छैन । खर्च बढेको बढ्यै छ । हुनेखानेले जति महँगो भए पनि किनेर खान्छन् । न्यून आम्दानी हुनेलाई दुई...

बिस्तृतमा

सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराइने

सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनीयताको सपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ। उहाँलाई आजै राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त...

बिस्तृतमा

आज २,३९८ जनामा कोरोना पुष्टि : १२ जनाको मृत्यु

आज देशभर कोरोना भाइरसबाट २ हजार ३ सय ९८ जना संक्रमित भएका छन् ।  ७ हजार ५८ वटा नमुनाको पिसिआर विधिबाट...

बिस्तृतमा

आज २०८औँ भानुजन्मजयन्ती विविध कार्यक्रमगरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल...

बिस्तृतमा

‘देउवाको नेतृत्वमा संयुक्त सरकार’ : विपक्षी गठबन्धन

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको...

बिस्तृतमा

प्रतिनिधिसभा छ पटक विघटन : चार पटक पुनः स्थापना

नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका...

बिस्तृतमा

सर्वोच्चको फैसला त्रुटिपूर्ण भए पनि कार्यान्वयन हुन्छ

नेकपा एमालेले सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भए पनि कार्यान्वयन गर्ने निर्णय गरेको छ । एमालेले फैसलाले संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने...

बिस्तृतमा

प्रतिनिधिसभा विघठन असंवैधानिक ठहर गर्दै बदर

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघठन असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले सरकारको सिफारिसमा...

बिस्तृतमा

युरोकप फुटबल २०२० को उपाधी इटालीले जित्यो

युरोकप फुटबल २०२० को उपाधी इटालीले उचालेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले...

बिस्तृतमा

सहकुल थापा एआइजीमा बढुवा : दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा हुनुभएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...

बिस्तृतमा

१० बुँदे सहमतिसँगै एमाले नेकपा गठन पूर्वको अवस्थामा

सत्तारुढ नेकपा एमालेमा १० बुँदे सहमति भएको छ । झण्डै १२ घण्टादेखि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको वार्तापछि एमालेको दुवै पक्षबीच सहमति...

बिस्तृतमा
पृष्ठांकन:«1...342343344345346347348...569»