आज थप ३ हजार ६ सय ६० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा हाल सम्म कोरोना...
बिस्तृतमा
चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सरकार युवा र बालबालिकाको साथमा रहेको बताउनुभएको छ । नेपाल स्काउट को ७० औँ स्थापना दिवसको...
बिस्तृतमा
राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका...
बिस्तृतमा
पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र...
बिस्तृतमा
नेपालमा कोरोना भाइरसबाट आज थप २ हजार ७ सय ६८ जना संक्रमित भएका छन् । आज ७ हजार ५ सय ६९...
बिस्तृतमा
सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानअनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको बताउनुभएको छ । प्रतिनिधिसभा...
बिस्तृतमा
राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत आज पेश लिखित जवाफमा नेपालको...
बिस्तृतमाअदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन, प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई मात्र प्रधानमन्त्री कपी शर्मा ओलीले आज सर्वोच्व अदालतमा लिखित जवाफ पेश...
बिस्तृतमा
आज देशभर कोरोना भाइरसबाट २ हजार ६ सय ७ जना संक्रमित भएका छन् । ७ हजार ७ सय ११ वटा नमुनाको...
बिस्तृतमा
सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र...
बिस्तृतमा
सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...
बिस्तृतमा