प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक र उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्रीहरूको कार्तिक देखि २०७७ चैत्र सम्मको ५० प्रतिशत पारिश्रमिक कोभिड कोषमा...
बिस्तृतमादेशभर आज थप एक हजार नौ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको...
बिस्तृतमाकार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नुभएको छ ।...
बिस्तृतमादेशभर आज थप दुई हजार पाँच सय ६९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकोे...
बिस्तृतमामन्त्रिपरिषद्ले सरकारी अस्पतालमा कोरोना परीक्षण तथा उपचार अब निःशुल्क गर्ने निर्णय गरेको छ। कोरोना परीक्षण र उपचारको शुल्क लिने निर्णयको सर्वत्र...
बिस्तृतमानामै कमलादेवी अर्थात ‘कमला ह्यारिस’ । दक्षिण एसियाली नाम । सङ्घर्षले उठाएको कद । मावली भारत रहेकी कमलादेवी अमेरिकामा उपराष्ट्रपति, त्यो अपार सम्भावना तर...
बिस्तृतमामहिला विरुद्ध हुने हिंसा उन्मुलनलागि कार्यरत समिति (सिड) मा नेपालका तर्फबाट बन्दना राणा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । महिला...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका अवसरमा आज ‘मैले बुझेको गान्धी’...
बिस्तृतमाआज काठमाडौ उपत्यकामा १ हजार ४ सय २८ सहित देशभर २ हजार ५ सय ७१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्...
बिस्तृतमा