featured

आइपिएलः सातौं जितसँगै दिल्ली फेरी शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले सातौं जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेई सुपर किंग्सलाई ६ विकेटले...

बिस्तृतमा

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक

विश्वभर कोभिड १९ बाट संक्रमितहुनेको संख्या ४ करोड पुग्न लागेको छ । पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कोभिड १९ बाट ३ करोड...

बिस्तृतमा

उपत्यकाका १७४६ सहित ३१६७ जनामा कोरोना पुष्टि

आज काठमाडौ उपत्यकामा एक हजार ७ सय ४६ सहित देशभर ३ हजार एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

बिस्तृतमा

‘गरिबी अन्त्य र समृद्धि स्थापना सरकारको ध्येय’

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२०...

बिस्तृतमा

बडादशैँ शुरु : आज घरघरमा विधिपूर्वक घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन...

बिस्तृतमा

‘नेपालमा अब कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताउनुभएको छ...

बिस्तृतमा

कोरोना संक्रमितको संख्या एकलाख २६ हजार १३७ पुग्याे

नेपालमा कोरोना भाइरसका चार हजार ३९२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित...

बिस्तृतमा

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँकाे परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएकाे थापाका स्वकीय सचिव...

बिस्तृतमा

मन्त्रिमण्डलको हेरफेर लगत्तै सचिवहरुको व्यापक सरुवा

मन्त्रिमण्डलको हेरफेर लगत्तै सरकारले केही सचिवहरूको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य...

बिस्तृतमा

उपत्यकाका १,९३५ सहित ३,७४९ जनामा कोरोना पुष्टि

देशभर थप तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या...

बिस्तृतमा
पृष्ठांकन:«1...366367368369370371372...553»