मुख्य समाचार

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दलहरूलाई स्पष्टीकरण

निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले...

बिस्तृतमा

शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गरिने

सामूहिक कार्यक्रममा २५ जना भन्दा बढी जम्मा हुन नपाइने / होटेल तथा रेस्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन...

बिस्तृतमा

नवनियुक्त गृहमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नवनियुक्त मन्त्री थापाले राष्ट्रपति...

बिस्तृतमा

वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।...

बिस्तृतमा

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु...

बिस्तृतमा

कोरोना रोकथामका लागि दलहरुसँग सहयोगको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोकथामका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार बसेको...

बिस्तृतमा

वसन्त आरोहणका लागि ७१ आरोही समूहलाई अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण...

बिस्तृतमा

स्वास्थ्यका सुरक्षा उपाय कडाइका साथ पालना गर्न आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गर्नुभएको छ ।...

बिस्तृतमा

सीसीएमसी बैठकमा कोरोना रोकथामबारे छलफल

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ ।  सिंहदरवारमा बसेको आजको वैठकमा संक्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे...

बिस्तृतमा

नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित

कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल...

बिस्तृतमा

‘सीमा समस्या राजनीतिक सहमतिमा समाधान हुन्छ’

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताउनुभएको छ । नेपाल भारत...

बिस्तृतमा

आज थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि

 आज देशभर कोरोना भाइरसबाट ९ सय जना संक्रमित भएका छन् । ५ हजार ५ सय ३७ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण...

बिस्तृतमा
पृष्ठांकन:«1...367368369370371372373...569»