बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार तीन तहको लकडाउनको घोषणा गरेका छन् । कोभिड–१९ संक्रमितहरुको संख्या बढ्दै गएपछि बेलायत सरकारले पुनः लकडाउन...
बिस्तृतमासरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्...
बिस्तृतमानेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका...
बिस्तृतमादशैंको पर्याय जस्तै बनेको नयाँ नोट यसपाली सर्वसाधारणले साट्न नपाउने भएका छन् । कोरोना संक्रमणबाट बच्च नेपाल राष्ट्र बैंकले नयाँ नोट...
बिस्तृतमाकोरोना भाइरसको बढ्दो महामारी र गुटबन्दीका कारण आगामी फागुनमा हुने गरी तय गरिएको नेपाली कांँग्रेसको १४औँ महाधिवेशन कहिले हुने भन्ने अन्योल...
बिस्तृतमाआज काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ सहित देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...
बिस्तृतमासरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने भएको छ । यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती...
बिस्तृतमानेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेका लागि तोकिएको साधारण सभा स्थगित गर्ने भएको छ । कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको...
बिस्तृतमाबैतडीको पाटन विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । धनगढीलाई बेस बनाएर पाटनमा नियमित उडान हुने भएको हो । यही...
बिस्तृतमाशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । शनिबार पीसीआर परीक्षण गर्दा आज कोभिड पोजिटिभ देखिएको हो...
बिस्तृतमा