नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । आजको बैठकले पुरानै कार्यसूचीमा छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।...
बिस्तृतमाउपत्यकामा आज थप एक हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा...
बिस्तृतमाशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गर्नुभएको छ...
बिस्तृतमादिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको सङ्क्रमण बढेको पाइएको छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएले...
बिस्तृतमाउपत्यकामा आज थप एक हजार पाँच सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित...
बिस्तृतमाकोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड...
बिस्तृतमाआज काठमाडौ उपत्यकामा एक हजार ५ सय ९९ सहित देशभर दुई हजार दुई सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जना सदस्यलाई शनिबार कोरोना संक्रमण देखिए पनि उहाँको कोरोना परीक्षण प्रतिवेदन नेगेटिभ आएको छ ।...
बिस्तृतमा